CV कसरी बनाउने?
नेपाली CV मेकर प्रयोग गरेर तपाईं आफ्नो मोबाइल वा कम्प्युटरबाटै निःशुल्क रूपमा प्रोफेसनल रिजुम बनाउन सक्नुहुन्छ। यसमा कुनै पनि प्रकारको दर्ता (Sign up) आवश्यक पर्दैन।
तपाईंले माथिको फारममा आफ्नो नाम, सम्पर्क विवरण, शैक्षिक योग्यता र कामको अनुभव भर्नुभयो भने दायाँतिर लाइभ प्रिब्यू देखिन्छ। अन्तमा "Word मा डाउनलोड गर्नुहोस्" बटन थिचेर यसलाई आफ्नो कम्प्युटरमा सुरक्षित गर्न सक्नुहुन्छ।