रोमन to नेपाली - इन्ग्लिस टु नेपाली टाइपिङ

तल अंग्रेजीमा टाइप गर्नुहोस् (जस्तै: namaste) र यसले स्वचालित रूपमा नेपालीमा बदल्नेछ (नमस्ते)।

↓

रोमन टु नेपाली कसरी प्रयोग गर्ने?

यो उपकरणले तपाईंले अंग्रेजीमा टाइप गरेको कुरालाई स्वतः नेपाली युनिकोडमा बदल्छ। यदि तपाईंलाई नेपाली कीबोर्ड चलाउन आउँदैन भने, तपाईं यहाँ अंग्रेजीमा टाइप गरेर नेपाली टेक्स्ट निकाल्न सक्नुहुन्छ।