टाइपिङ कसरी गर्ने? (निर्देशनहरू)
रोमन to नेपाली टाइपिङ निर्देशन
यदि तपाईंलाई नेपाली कीबोर्ड चलाउन आउँदैन भने, तपाईं "रोमन to नेपाली" ट्याब प्रयोग गर्न सक्नुहुन्छ। तपाईंले अंग्रेजीमा टाइप गर्नुभयो भने (जस्तै: "namaste"), यसले स्वतः नेपालीमा (नमस्ते) बदल्नेछ।
प्रीति to युनिकोड टाइपिङ निर्देशन
प्रीति फन्ट पुरानो नेपाली फन्ट हो। तलको भर्चुअल किबोर्डमा क्लिक गरेर वा आफ्नो कीबोर्डबाट टाइप गरेर तपाईं युनिकोडमा बदल्न सक्नुहुन्छ।
- भर्चुअल किबोर्डको माथिल्लो भागमा अंग्रेजी अक्षर र तलको भागमा नेपाली अक्षर छन्।
- आधा अक्षर (Half letters) बनाउन \ (ब्याकस्ल्याश) प्रयोग गर्नुहोस्।
- i को मात्रा (ि) सधैं अक्षरको अगाडि लेखिन्छ (जस्तै: l; = सि)।
नेपाली टाइपिङ उपकरणको बारेमा
यो निःशुल्क अनलाइन नेपाली टाइपिङ उपकरणले तपाईंलाई कुनै पनि थप सफ्टवेयर इन्स्टल नगरी सिधै ब्राउजरमा नेपालीमा टाइप गर्न अनुमति दिन्छ।