नेपाली टाइपिङ र फन्ट डाउनलोडहरू
आफ्नो कम्प्युटरमा नेपाली टाइप गर्नका लागि आवश्यक पर्ने फन्ट र किबोर्ड लेआउटहरू यहाँबाट डाउनलोड गर्नुहोस्।
परम्परागत नेपाली किबोर्ड (Traditional Keyboard)
पुरानो प्रीति फन्ट र ट्रेडिसनल किबोर्ड लेआउटमा टाइप गर्नका लागि।
रोमन नेपाली किबोर्ड (Romanized Keyboard)
अंग्रेजी अक्षर प्रयोग गरेर नेपाली टाइप गर्नको लागि (जस्तै: k = क, m = म)।
नेपाली फन्टहरू (Nepali Fonts Pack)
विभिन्न प्रकारका प्रीति र युनिकोड फन्टहरूको संग्रह।